Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शंकर पोखरेलको प्रचण्डलाई आग्रह : एकल प्रस्ताव फिर्ता लिनुस्


  • शनिबार, कार्तिक २९ २०७७

  • शंकर पोखरेलको प्रचण्डलाई आग्रह : एकल प्रस्ताव फिर्ता लिनुस्

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी का स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अध्यक्ष पुपकमल दाहालले सचिवालय बैठक्या प्रस्तुत एकल प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन । उत्त प्रस्ताव स्थायी समिति बैठकको निर्णयको भाव र पार्टी एकताको मर्म विपरित रहेकाले फिर्ता लिन आग्रह गरेका छन । उनले पार्टी एकता गम्भिर मोडमा पुगेको समेत उल्लेख गरेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij