Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चित्रबहादुर केसी कोरोना संक्रमित


  • बुधबार, कार्तिक २६ २०७७

  • चित्रबहादुर केसी कोरोना संक्रमित

    काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसीलाई कोरोना संक्रमण भएको छ । परिक्षण पोजेटिभ देखिए पछि उनी उपचारका लागी मेडिसिटी अस्पताल भर्ना भएका छन । उनको अवस्था सामान्य रहेको बताइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij