Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपा सचिवालयका बहुमत सदस्य धुम्वाराहीमा


  • मंगलबार, कार्तिक २५ २०७७

  • नेकपा सचिवालयका बहुमत सदस्य धुम्वाराहीमा

    काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका बहुमत सचिवालय सदस्य पार्टी कार्यालय धुम्वाराहीमा भेला भएका छन । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाउन अस्वीकार गरे पछि अर्का अध्यक्ष पुष्पकमल दाहालको आव्हानमा सचिवालयका बहुमत सदस्य पार्टी कार्यालय मा जम्मा भएका हुन । यस अघि आजै ओली र प्रचण्ड विच छलफल समेत भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij