Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वालुवाटारमा ओली – प्रचण्ड वार्ता सुरु


  • मंगलबार, कार्तिक २५ २०७७

  • वालुवाटारमा ओली – प्रचण्ड वार्ता सुरु

    काठमाडौँ – सत्तारुढ नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली विच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको वर्तामा दुई अध्यक्ष विच पार्टी भित्र देखापरेको विवाद समाधानका विषयमा छलफल भइरहेको छ । आजै प्रचण्डको आव्हानमा बहुमतका आधारमा सचिवालय बैठक बस्ने तयारी छ । नेकपा भित्रको विवाद यतिखेर उत्कर्षमा छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij