काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारी बैठक आज बस्दै छ । पार्टी महाधिवेशन र वरिष्ठ नेता रामचन्द्र पौडेलले उठाएका विषयमा छलफल गर्न आज बैठक बस्न लागेको हो । फागुनमा महाधिवेशन गर्न कठिन देखिए पछि अर्को मितिका वारेमा समेत छलफल हुने कांग्रेसले जनाएको छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
