Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बालुवाटारमा ओली-प्रचण्डबीच छलफल जारी


  • आइतबार, असोज ११ २०७७

  • बालुवाटारमा ओली-प्रचण्डबीच  छलफल जारी

    काठमाडौं– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ।
    आज बिहान ९ बजेदेखि अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल जारी रहेको हो।
    के विषयमा छलफल भइरहेको हो भन्ने खुलाइएको छैन। आजै मध्यान्ह १२ बजे मन्त्रिपरिषद बैठक पनि बस्दैछ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij