काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाई कोरोना संक्रमणको आशंका गरिएको छ।
सोमबार १०४ ज्वरो आएपछि कोइरालको स्वाब परिक्षणका लागि ह्याम्स अस्पताल लगिएको थियो। तर ह्याम्स अस्पतालले यकिन रिपोर्ट दिन नसकेपछि फेरि टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुनः परिक्षणका लागि लगिएको छ।
कोरोनाको आशंका लागिपछि कोइरालकाको परिवार र सुरक्षाकर्मीसहित थप १९ जनाको स्वाव परिक्षणका लागि स्टार हस्पिटल लगिएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
