काठमाडौं – सत्तारुद पल नेकपाको सचिवालय बैठक भाद्र १८ गते सम्मको लागी सरेको छ । भोली शनिवारका लागी बोलाइएको बैठक अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल विचको छलफल पछि बैठक सारिएको हो । नेकपा विवाद समाधानको लागी गठन गरिएको समितिको प्रतिवेदन वारे छलफल गर्न बैठक बोलाइएको थियो । साउन अठार गते देखि स्थायी समिति बैठक पनि अलपत्र परेको छ । सचिवालय बैठक सर्नुको कारण खुलाइएको छैन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
