Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शसाङ्क भन्छन : रामचन्द्रले सक्नु हुन्न , अरुले पनि सक्दैनन


  • सोमबार, भाद्र ८ २०७७

  • शसाङ्क भन्छन : रामचन्द्रले सक्नु हुन्न , अरुले पनि सक्दैनन

    काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री डा. शसाङ्क कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई आफुले मात्र पराजित गर्न सक्ने दावी गरेका छन । एक समाचार एजेन्सीलाई दिएको अन्तवार्तामा डा कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवालाई पराजित गर्न नसक्ने बताए ।
    पूर्वमहामन्त्रीद्धय कृष्ण प्रसाद सिटौला र प्रकाशमान सिंहले पनि देउवालाई पराजित गर्न नसक्ने कोइरालाको दावी छ । कांग्रेस संस्थापक नेता वीपी कोइरालाका पुत्र शसाङ्कले आफु सभापतिका प्रत्यासी भएको बताउँदै संस्थापन इतरवाट साझा उम्मेदवार हुनु पर्नेमा जोड दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij