Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्री ओली र मोदी बिच टेलिफोन बार्ता


  • शनिबार, साउन ३१ २०७७

  • प्रधानमन्त्री ओली र मोदी बिच टेलिफोन बार्ता

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विच टेलिफोन वार्ता भएको छ । भारतको ७४ औं स्वतन्त्रत दिवसको अवसरमा फोन वार्ता भएको हो । नेपाल र भारतवीच सम्बन्ध चिसिएको वेला फोन बार्ता भएको हो । वर्ताको विस्तृत विवरण खुलाईएको छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij