Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरिता गिरीलाई कारबाही गरेपछि सिटौला बनिन् सांसद


  • सोमबार, साउन १२ २०७७

  • सरिता गिरीलाई कारबाही गरेपछि सिटौला बनिन् सांसद

    काठमाडौं – समाजवादी पार्टीबाट लिलादेवी सिटौला समानुपातिक सांसद बनेकी छिन् । समाजवादी पार्टीले पार्टीको हित विपरितको काम गरेको भन्दै सरिता गिरीलाई कारबाही गरेको थियो , गिरि कारबाहीममा परेपछि उनको ठाउँमा सिटौला सांसद बनेकी हुन् । निर्वाचन आयोगमा तत्कालीन समाजवादी पार्टीले बुझाएको समानुपातिकको सूचीमा गिरीपछि सिटौलाको नाम थियो ।
    सोही आधारमा निर्वाचन आयोगले समाजवादी पार्टीको सिफारिसमा सरिता सिटौलालाई संघीय संसदको प्रतिनिनिसभा सदस्यमा निर्वाचित भएको घोषणा गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij