Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गोरखापत्रको गुणात्मक सुधार गरेका राई बर्खास्त !


  • बिहिबार, साउन १ २०७७

  • गोरखापत्रको गुणात्मक सुधार गरेका राई बर्खास्त !

    काठमाडौ – सरकारी संचार माध्यम गोरखापत्रका विशिष्ठ श्रेणीका विज्ञ सल्लाहकार टिकाराम राईलाई सरकारले वर्खास्त गरेको छ । संस्थान भित्रको अनियमिततालाई रोक्दै गुणस्तर विकाशमा महत्वपूर्ण भूमिका निवाह गरेका राईले सामाजिक सञ्जालमा लेखेर आफुलाई हटाइएको जनाएका छन । लामो समय पत्रकारितामा क्रियाशिल राईले गोरखापत्रमा महावपूर्ण सुधार गरे पछि चर्चा पाएका थिए ।

    उनले आफ्नो फेसबुकमा लेखेका छन :

    यो देशमा राम्रो काम गने॔को भलाई हुदैनरहेछ भन्ने मैले पनि अनुभब गरे ।गोरखापत्रको सब॔जानिरूपमै अनुभब हुनेगरी विकास र सस्थागत सुधार गरे बापत आज मलाई सरकारले बखा॔स्त गयो॔॥ देशका महत्वपूण॔ साब॔जानिक सँस्थाहरू बलयो हुन नदिने ग्रायण्ड डिजाईनमा अथ॔ तथा सँचार मन्त्री युबराज खतिवडाको पहलमा यो निणय॔ भएको हो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij