काठमाडौं – नेपालमा भारतिय समाचार च्यानल बन्द गरिएको छ । भारतको सरकारी च्यानल दुरदर्शन वाहेका अधिकांश समाचार च्यानल बन्द भएका छन । नेपालका वारेमा अतिरंजीत प्रचार भए पछि नेपालमा भारतिय समाचार च्यानल बन्द गरिएका छन । भारतिय च्यानल जी न्यूजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागी चीनियाँ राजदुत का वारेमा तल्लो स्तरको प्रचार गरे पछि जनस्तरबाटै भारतिय च्यानलमाची प्रतिबन्ध लगाउन माग भएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
