Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपा स्थायी कमिटी बैठक स्थगित, अब असार २६ गते बस्ने


  • बुधबार, असार २४ २०७७

  • नेकपा स्थायी कमिटी बैठक स्थगित, अब असार २६  गते बस्ने

    काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि स्थगित भएको छ ।
    अर्को बैठक असार २६ गते बिहान ११ बजे बस्ने नेकपा एक नेताले जानकारी दिए ।
    गत असार ११ देखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको बैठक आन्तरिक विवादका कारण अहिलेसम्म टुंगिएको छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij