Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपा सचिवालय बैठक रोकियो, प्रचण्डले ओलीसंग छलफल गर्ने


  • बिहिबार, असार १८ २०७७

  • नेकपा सचिवालय बैठक रोकियो, प्रचण्डले ओलीसंग छलफल गर्ने

    काठमाडौ – सत्तारुढ दल नेपकाको बैठक स्थागित भएको छ । बैठक चलिरहदा सरकारले संसदको अधिवेशन अन्त्य गरेको समाचार आए पछि खैलाबैला मच्चिएको थियो । अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओली संग छलफल गर्न चाहे पछि बैठक स्थगित भएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij