Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रचण्डले मागे ओलीको राजिनामा


  • मंगलबार, असार १६ २०७७

  • प्रचण्डले मागे ओलीको राजिनामा

    काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी को स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली को चर्को आलोचना भएको छ । प्रधानमन्त्री र सरकारको काम कारवाही चित्त बुझ्दो नभएको भन्दै ओलीको राजिनामा मागिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले ओलीको राजिनामा मागेका छन ।

    आफुलाई भारतले हटाउन चलखेल गरेको अभिव्यक्ति दिएर विवादमा आएका प्रधानमन्त्री प्रति प्रचण्ड सहित पार्टीका शिर्ष नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, वामदेव गौतम सहितका नेताहरु आक्रामक रुपमा प्रस्तुत भएका छन ।स्थायी समितिमा ओली अल्पमतमा छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij