काठमाडौ – बहुप्रतिक्षित सत्तारुढ नेकपा स्थायी समितिको बैठक जारी छ । पार्टी भित्र विवाद चर्किए पछि लामो समय देखी बैठक बस्न सकेको थिए । सरकार र विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओली संग स्थायी कमिटी सदस्यहरु असन्तुष्ट छन । वैठकमा एमसीसीलाई समेत राखिएको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
