Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राति १० बजे देखि विहान ५ बजे सम्म हिड्‌डुलमा प्रतिबन्ध


  • शुक्रबार, असार ५ २०७७

  • राति १० बजे देखि विहान ५ बजे सम्म हिड्‌डुलमा प्रतिबन्ध

    काठमाडौ – सरकारले अत्यावश्यक काम वाहेक राति १० बजे देखि विहान ५ बजे सम्म हिडडुलमा प्रतिबन्ध लगाएको छ ।कोरोना संक्रमणबाट कम प्रभावित क्षेत्रमा असार १ गतेदेखि लकडाउन खुकुलो बनाएको सरकारले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल र सवारीबाट राति हुने हिँडडुलमा रोक लगाएको हो ।

    गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्णय कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij