Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

संविधान संशोधनको खुसियालीमा ठाँउ – ठाउँमा दिपावली


  • शनिबार, जेष्ठ ३१ २०७७

  • संविधान संशोधनको खुसियालीमा ठाँउ – ठाउँमा दिपावली

    काठमाडौ – संसदबाट संविधान संशोधन प्रस्ताव पारित भएपछि कोटोनाको कहर विच नेपालीहरूमा खुसियाली छाएको छ । नागरिकदलले स्वस्फुर्त दिपावली गरेका छन् । चोक र घरहरुमा दिपावली गरेर निर्णयको स्वागत गर्दै दिपावली गरिएको हो । सामाजिक संजालमापनि खुसियालीले .रंगिएको छ भारत द्वारा अतिक्रमित भूमि समेटेर जारी गरिएको नक्सा निशान छापमा अंकित गर्न संविधान संशोधन गरिएको हो ।

    तस्वीर : राजेशचन्द्र राजभण्डारीको वाल

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij