काठमाडौ – सरकारले विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन थालेको छ । आज युएई वाट १ सय ६८ जना र म्यानमार वाट २६ जना स्वदेश फर्किएका छन । स्वदेश फर्किएका नेपालीहरुलाई होल्डीङ स्टेशनमा राखिएको छ । यस संगै विदेश मा रहेका नेपाली हरुलाई उद्धार गर्ने काम सुरु भएको छ । सरकारले प्राथमिकताका आधारमा क्रमशः स्वरेश फर्काउने बताएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
