Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक शनिवार


  • बिहिबार, जेष्ठ १५ २०७७

  • कांग्रेस केन्द्रीय कार्य समितिको बैठक शनिवार

    काठमाडौं – नेपाली कांग्रेसले शनिवार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक दिउसो १ बजे बस्ने पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । बैठकमा सरकारले संसदमा दर्ता गराएको संविधान शंसोधनका वारेमा छलफल हुने छ । सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेपछि संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij