Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सर्वदलिय बैठक : अतिक्रमित भूमि फिर्ता ल्याइन्छ – प्रम , त्रिदेशीय वार्ता गरौ – देउवा


  • बुधबार, बैशाख ३१ २०७७

  • सर्वदलिय बैठक : अतिक्रमित भूमि फिर्ता ल्याइन्छ – प्रम , त्रिदेशीय वार्ता गरौ – देउवा

    काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतद्वारा अतिक्रमित भूमि फिर्ता ल्याएरै छाडने बताएका छन । आज प्रधानमन्त्री निवास वालुवाटारमा आयोजीत सर्वदलिय बैठकमा प्रधानमन्त्रीले भारतले वार्ता गर्न आनाकानी गर्दै आएको बताए ।

    प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले भारतका साथै चीन संग समेत त्रिदेशीय वार्ता गर्नु पर्ने कुरामा जोड दिए । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलको सहभागिता थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij