काठमाडौ – रोल्पामा वम विष्फोट हुँदा चार जना वालवालिकाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाँउ पालिका वार्ड नं चार मा ठूलो आवाज सहित भएको बिस्फोटमा वालवालिका परेका हुन । मृत्यु हुनेमा तिन वालक र एक बालिका छन । प्रहरी घटनास्थाल तर्फ जादै गरेको बताइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
