काठमाडौ – नेपालको मुख्य प्रशासनिक केन्द्र शिहदरवार आजभोली सुनसान छ । सिमित कर्मचारी र फाट्टफुट्ट सुरक्षाकर्मी मात्रै देखिन्छन । कोरोना भाइरसको संक्रमण वाट वच्न देशभर लकडाउन गरिए पछि शिहदरवार पनि सुनसन देखिएको हो ।




""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
