Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसले बोलायो पदाधिकारीको आकस्मिक बैठक


  • मंगलबार, बैशाख ९ २०७७

  • कांग्रेसले बोलायो पदाधिकारीको आकस्मिक बैठक

    काठमाडौ – प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले आफ्नो पदाधिकारीको आकस्मीक बैठक बोलाएको छ । बैठक केहिवेरमा बस्दै छ । सोमवार सरकारले दल विभाजन गर्न केन्द्रीय समिति र संसदीय दल मध्य एकमा ४० प्रतिशत संख्या पुर्‍याए पुग्ने अध्यादेश र प्रतिपक्षि बिना नै सम्वैधानिक परिषद्का निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याए पछि आफ्नो रणनीति तयार पार्न बैठक बोलाइएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij