काठमाडौ – शुक्रवार कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको पाइएको छ । रौतहर र चितवनमा गरेर १४ जना संक्रमित थपिएको बताइएको छ । संक्रमित मध्य उदयपुरमा १२ र चितवनमा दुई जना छन । उदयपुरका मस्जीतमा रहेका संक्रमित अधिकांश भारतिय हुन । चितवनमा वेलायतबाट आएका दुई जनामा संक्रमण पुष्टी भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
