Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लकडाउन चैत्र २५ सम्म , उलंग्धन गर्नेलाई ६ महिना सम्म कैद


  • आइतबार, चैत्र १६ २०७६

  • लकडाउन चैत्र २५ सम्म , उलंग्धन गर्नेलाई ६ महिना सम्म कैद

    काठमाडौ – सरकारले जारी लकडाउनको अवधि ८ दिन थप्ने भएको छ । आज साँझ बसेको मन्त्री परिषद बैठकले लकडाउन थप्ने निर्णय गरिएको हो । उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको उच्चस्तरिय समितिले १४ दिन थप्ने सिफारिस गरे पनि मन्त्रीपरिषद को बैठकले आठ दिन थप गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमण रोक्न र नियन्त्रण गर्न लकडाउन विधि प्रभावकारी मानिएको छ । अवको लकाउन थप कडा हुने भएको छ । उलंग्धन गर्नेलाई ६ महिना कैद सजाए गर्ने तयारी छ । क्वारेन्टाइनमा वस्न नमान्नेहरुलाई पनि कडा कारवाहिको तयारी छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij