Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आजवाट लकडाउनमा थप कढाई, विहानै दुई सय वढी नियन्त्रणमा


  • आइतबार, चैत्र १६ २०७६

  • आजवाट लकडाउनमा थप कढाई, विहानै दुई सय वढी नियन्त्रणमा

    काठमाडौ – लकडाउन उलंग्धन गर्ने माथी आइतवार थप कढाई गरिएको छ । सम्भावित जोखिमबाट बच्न लकडाउन नै उत्तम विकल्प भएकाले थप कढाई गरिएको हो । आइतबार विहानै लकडाउन उलंग्धन गर्ने दुई सय वढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई दुई घण्टा सडकमै उभ्याएर सजाएँ दिने गरिएको छ । प्रहरीले रक्सी चुरोट जस्ता पदार्थ विक्रिवितरणमा समेत कढाई गरेको छ । सचेतना सम्वन्धी माइकिङ बढाइएको छ । अत्यावश्क सेवाका सवारी साधान र व्यक्ति वाहेककालाई वाहेक अन्यलाई सडकमा आउन पूर्णप्रतिबन्ध लगाइएको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij