Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कोरोना परिक्षणको नमुना लिन गएको नेपाल एयरलाइन्सको जहाज दुर्घटना


  • शनिबार, चैत्र १५ २०७६

  • कोरोना परिक्षणको नमुना लिन गएको नेपाल एयरलाइन्सको जहाज दुर्घटना

    काठमाडौ । नेपाल एयरलाइन्सको विमान सामान्य दुर्घटनामा परेको छ । काठमाडौबाट नेपालगञ्जका लागी उडेको विमान नेपालगञ्ज एरपोर्टमा अवतरणको क्रममा चिप्लीएर झाडीमा पुगेको हो ।

    करिव दुई सय मिटर पर सम्म आवाज सहित जहाज चिप्लीएको थियो । विमानमा चालकदलका तिन जना थिए । उनीहरुको अवस्था सामान्य छ । विमान परिक्षणकोलागी कोरोना भाइरसको नमुना लिन त्यस तर्फ गएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij