Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्री ओली डिस्चार्ज


  • शुक्रबार, चैत्र १४ २०७६

  • प्रधानमन्त्री ओली डिस्चार्ज

    काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचार पछि डिस्चार्ज भएका छन । मुटुमा समस्या देखिए पछि उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सफ्लान्ट सेन्टर भर्ना गरिएको थियो । दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री निवासमै स्वास्थ्य लाभ गरिरहेका थिए । मुटुको धडकन वढेपछि मध्यराति अस्पताल लगिएको हो । हाल ओलीको स्वास्थ्य सामान्य रहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij