काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचार जारी छ । मुटुमा समस्या देखिए पछि उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सफ्लान्ट सेन्टर भर्ना गरिएको थियो । दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री निवासमै स्वास्थ्य लाभ गरिरहेका थिए । उनलाई साँझ सम्म डिस्चार्ज गर्ने तयारी छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
