काठमाडौ । कोरोना भाइरसको संक्रमणको असर संचार माध्यमहरूमा पनि पर्न थालेको छ । मुलुकको अग्रणी संचार गृह कान्तिपुर पब्लिकेशनका सवै प्रिन्ट संस्करण बन्द गरिएको छ । कान्तिपुरले आजको अंकमा लामो प्रकाशकिय लेख्दै कान्तिपुर, काठमाडौ पोष्ट, साप्ताहिक , नारी, नेपाल लगाएतका प्रकाशन बन्द भएको जनाएको हो । यस अघि हिमाल, जनआस्था लगाएतका उपत्यका वाट प्रकाशित हुन पत्रपत्रिका पनि बन्द भएका छन । काठमाडौ वाहिर झापा, मोरङ, सप्तरी लगाएका ठाँउवाट प्रकाशित हुने पत्रपत्रिका पनि बन्द भइसकेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
