Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अध्यक्ष प्रचण्डको भेटघाट बन्द


  • बिहिबार, चैत्र ६ २०७६

  • अध्यक्ष प्रचण्डको भेटघाट बन्द

    काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरसको सन्त्रास बढेकाले अति जरुरी बाहेकका अन्य भेटघाट बन्द गरेका छन् ।

    विश्वभर फैलिइरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै भेटघाट बन्द गरिएको प्रचण्डकी छोरी समेत रहेकी स्वकीय सचिव गंगा दाहालले बताएकी छन् ।

     

    https://www.facebook.com/seema.dahal/posts/10212621301367579

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij