Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस पूर्वसांसद भागवत ज्ञवालीको निधन


  • मंगलबार, फाल्गुन ६ २०७६

  • कांग्रेस पूर्वसांसद  भागवत ज्ञवालीको निधन

    काठमाडौं – नेपाली कांग्रेस नेता तथा पूर्वसांसद भागवत ज्ञवालीको निधन भएको छ । विगत केही समयदेखि अल्सर रोगबाट पीडित पूर्वसांसद ज्ञवालीको आज (मंगलबार) ७६ वर्षको उमेरमा ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

    कांग्रेसको गुल्मी जिल्ला कार्यसमितिका प्रथम सभापतिसमेत रहेका ज्ञवाली भारतको दिल्लीमा उपचार गरेर आएपछि अल्का अस्पतालमा पुनः उपचार गराउँदै आएका थिए । उनी २०४८ को आम निर्वाचनमा तत्कालीन गुल्मी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा विजयी भएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij