Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गच्छदार सांसदबाट निलम्बित


  • बिहिबार, माघ २३ २०७६

  • गच्छदार सांसदबाट निलम्बित

    काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार सांसदबाट निलम्बित भएका छन् ।
    ललिता निवास प्रकरणमा उनलाई दोषी ठहर गर्दै अख्तियारले मुद्दा दर्ता गरेपछि उनी निलम्बनमा परेका हुन् ।

    आयोगसम्बन्धी ऐनमा सार्वजनिक पद धारण गरेका व्यक्तिलाई भ्रष्टाचार आरोपमा मुद्दा लागेमा स्वतः निलम्बन हुने व्यवस्था छ ।

    मुद्दाको किनारा नलाग्दासम्म स्वतः निलम्बन हुने व्यवस्था ऐनमा छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij