Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसले सूचना प्रविधि विधेयक विरोधमा देशैभर विरोधपत्र बुझाउँदै


  • आइतबार, माघ ५ २०७६

  • कांग्रेसले सूचना प्रविधि विधेयक विरोधमा  देशैभर विरोधपत्र बुझाउँदै

    काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा सरकारले पेश गरेको सूचना प्रविधि विधेयकको विरोधमा देशैभरबाट विरोध गर्ने भएको छ।

    आइतबार ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएर विरोध गर्ने कार्यक्रम तय भएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
    सरकारले ल्याएको सूचना प्रविधि विधेयकले संविधानअनुसार नागरिकलाई प्राप्त स्वतन्त्रता हनन् हुने कांग्रेसको भनाइ छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij