Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्रीले भिम रावल प्रति कटाक्ष गर्दै भने थरिथरीका कवि जन्मिए


  • शनिबार, पुष १२ २०७६

  • प्रधानमन्त्रीले भिम रावल प्रति कटाक्ष गर्दै भने थरिथरीका कवि जन्मिए

    काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली पार्टी भित्र र बाहिरका आलोचक प्रति आक्रामक ढंगवाट प्रस्तुत भएका छन । सरकारको बचाउ नगरेको भन्दै ओलीले पार्टीकै कतिपय नेताहरु प्रति कटाक्ष समेत गरे । पार्टी निकट पत्रकारहरुको संस्था प्रेस संगठन नेपालले गरेको कार्यक्रममा ओलीले नेकपा नेता भिम रावल प्रति थप कटाक्ष गर्दै थरिथरिका कविहरु जन्मिएकने टिप्पणी गरे ।
    अहिलेको विरोध विरोधका लागी विरोध मात्रै भएको प्रधानमन्त्री ओलीको दावी छ । ओलीले विपक्षीले आँखा ठाडो पारेर हेर्न नसक्ने परिस्थी निर्माण गर्दा पनि पार्टी भित्रैबाट विरोध भएको गुनासो गरे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij