Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थ्रीस्टार र जाउलाखेलले गोलरहित बराबरी


  • बुधबार, पुष २ २०७६

  • थ्रीस्टार र जाउलाखेलले गोलरहित बराबरी

    काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ललितपुरका दुई क्लब थ्रीस्टार र जाउलाखेलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

    एन्फा कम्प्लेक्स सातदोवाटोमा बुधबार भएको खेलमा थ्रीस्टार र जाउलाखेलले बराबरीसँगै एक एक अंक पाए । थ्रीस्टारले लगातार गोल गर्ने अवसर बनाएपनि असफल हुन सकेन ।

    अघिल्लो सिजन थ्रीस्टार तेस्रो भएको थियो । जावलाखेल १०औं भएको थियो । लिगमा आजै दशरथ रंगशालामा साविक विजेता मनाङ मस्याङ्दी र विभागीय टोली एपीएफ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij