Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज विद्या भट्टराईले सांसदको सपथ लिदैं


  • मंगलबार, पुष १ २०७६

  • आज विद्या भट्टराईले  सांसदको सपथ लिदैं

    काठमाडौँ – गत मंसिर १४ मा भएको उपनिर्वाचनमा कास्की–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद विद्या भट्टराईले पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछिन् ।
    मङ्गलबार दिउँसो १ बजे सांसद भट्टराईलाई उपसभामुख शिवमाया तुम्वाहाङ्फेले शपथ ग्रहण गराउने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ ।
    सांसदहरुलाई सभामुखले सपथग्रहण गराउने प्रचलन भएपनि यतिखेर सभामुख नभएकाले भट्टराईलाई उपसभामुखबाट शपथ ग्रहण गराउन लागिएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij