काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्।
गत बिहिबार नौ दिन लामो अस्पताल बसाइपछि बालुवाटार फर्किएका प्रधामन्त्री ओलीले आज पहिलो पटक मन्त्रिपरिषद बैठक बोलाएका हुन्।
बैठक ४ बजे बालुवाटारमा बस्न लागेको एक मन्त्रीले जानकारी दिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
