Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाली काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक


  • बुधबार, मंसिर १८ २०७६

  • नेपाली काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक

    काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
    बैठक मंसिर २६ गते दिउँसो १ बजेका लागि बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
    केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु सहभागी हुने बैठकमा चुनावी समीक्षा, पार्टीको आगामी रणनीतिलगायतका विषयमा छलफल हुने बुझिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij