Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपालले जित्यो ९ स्वर्ण, तेक्वान्दो र कराँतेमा एकक्षत्र राज ( स्वर्णधारी खेलाडीको सुचिसहित )


  • सोमबार, मंसिर १६ २०७६

  • नेपालले जित्यो ९ स्वर्ण, तेक्वान्दो र कराँतेमा एकक्षत्र राज ( स्वर्णधारी खेलाडीको सुचिसहित )

    काठमाडौ । तेक्वान्दोमा नेपालले अर्को चार स्वर्ण थपेको छ । १३ औ सागमा  आयशा शाक्य र पावर्ती गुरुङ्गले स्वर्ण जितेकी हुन । भारतिय खेलाडीलाई हराउदै शाक्यले मुलुकलाई स्वर्ण दिलाएकी हुन । यो संगै आज मात्रै नेपालले सात स्वर्ण जितेको छ । यस अघिकरातेको एकल स्पर्धामा मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण दिलाए । कराँतेकै समूह काँतामा मण्डेकाजी श्रेष्ठ प्रविण मानन्धर र महशुस तामाङको टिमले अर्को स्वर्ण जितेको छ । तेक्वान्दो मा कमल श्रेष्ठ र सिना मादेन लिम्बुले पनि स्वर्ण जितेका छन । महिला एलिट स्प्रिन्ट मा सोनी गुरुङले स्वर्ण दिलाएकी हुन l

    कराँते तर्फ ५५ केजी तौल समूहमा नेपालका लक्ष्मण तामाङ र ८४ केजी तौल समूहमा विप्लवलाल श्रेष्ठले स्वर्ण जितेका छन ।

    कराते(एकलकाता) – मण्डेकाजीश्रेष्ठ

    कराते(टिमकाता, महिला)

    कराते(टिमकाता, पुरुष)

    कराते(५५केजी) – लक्ष्मणतामाङ

    तेक्वान्दोपुम्से(२३–२९वर्ष) – कमलश्रेष्ठ

    तेक्वान्दोपुम्से( १७–२३वर्ष)– सिनामादेनलिम्बु

    तेक्वान्दोपुम्से(२३–२९वर्ष) – पार्वतीगुरुङ

    तेक्वान्दोपुम्से(२९वर्षमाथि) – आयशाशाक्य

    ट्रायथलोन– सोनीगुरुङ

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij