Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

यि हुन नेपालबाट सागमा भाग लिने ५ सय ९४ खेलाडी


  • आइतबार, मंसिर १५ २०७६

  • यि हुन नेपालबाट  सागमा भाग लिने ५ सय ९४ खेलाडी

    काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपालमा आइतबारबाट सुरु भएको छ । नेपालका लागि मात्र नभएर दक्षिण एसियाकै खेल क्षेत्रको लागि यो एउटा ठूलो उत्सव हो । यसपालि सागमा कुल २७ विधामा प्रतिस्पर्धा हुँदैछ र आयोजक राष्ट्रको नाताले नेपालले सबै खेलमा भाग लिएको छ । नेपालका ५ सय ९४ जना खेलाडीहरु सागमा प्रतिस्पर्धा गर्दैछन् ।

    १३ औं दक्षिण एसियाली खेलकुदमा भाग लिएका ५ सय ९४ खेलाडी 

    आर्चरी

    रिकर्भ (पुरुष): असिम शेरचन, तिलक पुन मगर, रोशन नगरकोटी र डम्बर थापा
    कम्पाउन्ड (पुरुष) : रमेश भट्टचन, मिन प्रसाद गौचन, जर्नादन मल्ल र योगेन्द्र शेरचन
    रिकर्भ (महिला) : नीता राई, ज्ञानु अवाले, विष्णुमाया लिम्बु र आइसा तामाङ
    कम्पाउन्ड (महिला) : स्पार्सदा आचार्य, मोनिका राणामगर, रस्मिता दर्लामी र मञ्जु बजगाई

    एथ्लेटिक्स

    पुरुष : रामप्रसाद चौधरी, सिमान पाण्डे, विनोद राई, दिपक अधिकारी, आशिष चौधरी, निर प्रताप महतो, उमेश मगर, टंक कार्की, गोपीचन्द्र पार्की, डिल्ली खत्री, सोमबहादुर कुमाल, भुवन महतो, सूर्यबहादुर खत्री, टंकप्रसाद दाहाल, रोहित चौधरी, चित्रबहादुर ओली, चन्द्र देव जोशी, जीवन चौधरी, यम साजन सुनार, किरण सिंह बोगटी, होम लाल श्रेष्ठ, माधव कुमार चौधरी, गजेन्द्र राई, हरिकुमार रिमाल, आनन्द देव चौधरी र शेरबहादुर विष्ट

    महिला : सरस्वती चौधरी, तुलसा खत्री, सरस्वती भट्टराई, सन्तोषी श्रेष्ठ, विश्वरुपा बुढा, प्रमिला थारु, कृष्णा चौधरी, शिला चौधरी, चन्द्रकला लामगादे, अमृता महतो, राजपुरा पछाई, संगिता मेचे, सानुमाया कार्की, पुष्पा भण्डारी, लक्ष्मी थारु, अरुणा रिजाल, फुलमती राना र कल्पना श्रेष्ठ

    ब्याडमिन्टन

    पुरुष : रत्नजित तामाङ, दिपेश धामी, बिकास श्रेष्ठ, प्रिन्स दाहाल, नविन श्रेष्ठ, प्रफुल महर्जन, सुनिल जोशी, बिष्णु कटुवाल, जीवन आचार्य र साजन कृष्ण ताम्राकार
    महिला : नङ्शल देवी तामाङ, रशिला महर्जन, जेशिका गुरुङ, सीमा राजबंशी, पुजा श्रेष्ठ, अनुमाया राई, अमिता गिरी, सीतामाया राई, निता लम्साल र शोभा गौचन

    बक्सिङ

    पुरुष : सुशील थापा मगर ४९ केजी, तेजबहादुर देउवा ५२ केजी, पुरन राई ५६ केजी, सनिल शाही ६० केजी, भुपेन्द्र थापा ६४ केजी, विकास लामा ६९ केजी, दिपक श्रेष्ठ ७९ केजी, गणेश प्रधान (मनोहर बस्नेत चोटका कारण खेल्न नसक्ने) ८१ केजी, अर्जुन सिगु ९१ केजी र आशिष दुवाडी ९१ केजी

    महिला : ललिता महर्जन ४८ केजी, माला राई ५१ केजी, मिनु गुरुङ ५४ केजी, चन्द्रकला थापा ५७ केजी, संगिता सुनुवार ६० केजी र पुनम रावल ६४ केजी

    साइक्लिङ

    पुरुष : प्रताप थापा, सुरज राणा, एलिन महर्जन, कुमार तामाङ, ओकेश राज बज्राचार्य, राजिव राई, राजेश मगर, प्रचित थापा मगर

    महिला : आशा लिम्बु, इन्द्रकुमारी तामाङ, अनिषा गुरुङ, लक्ष्मी मगर, उषा खनाल, निश्मा श्रेष्ठ र जमुना थापा

    बास्केटबल

    पुरुष : सदिश प्रधान (कप्तान), विनोद महर्जन, विक्रम जोशी, विकास गुरुङ, आयुष सिंह, मनिष राज राजोपाध्याय, सौरभ श्रेष्ठ, विजय बुर्जा, दिवेश्वर शाह, मविन्द्र भण्डारी, विनोद श्रेष्ठ र अशिम श्रेष्ठ

    थ्री बाई थ्री (पुरुष) : स्मनिष केसी, निकेश मगर, आशिष बस्नेत र अजय कुशवाहा

    महिला : सदिना श्रेष्ठ (कप्तान), अनुषा मल्ल, प्रिती तुलाचन, अलिशा मल्ल, प्रेदिका महर्जन, एलिना गुरुङ, श्रेया खड्का, मुना महर्जन, माया स्याङतान, परीक्षा मगर, रचना श्रेष्ठ र आशा राई

    थ्री बाई थ्री (महिला) : सोनी वाइबा, मिना गुरुङ, जरिशा सिलवाल र रविना अधिकारी

    फेन्सिङ

    इपि (पुरुष) : ओमकार श्रेष्ठ, दिपेन्द्र विष्ट, राजेन्द्र श्रेष्ठ र सागर थापा
    फोएल (पुरुष) : जलिन्द्र बहादुर शाही, राजन राज खड्का, ज्ञानेन्द्र तिमल्सिना र राकेश महर्जन
    साब्रे (पुरुष) : पायस योञ्जन, अमित भण्डारी, दिनेश पाण्डे र राजेन्द्र गजुरेल
    इपि (महिला) : अनिता कार्की, जानुका स्याङताङ, सीता पाठक र इन्दिरा पौडेल
    फोएल (महिला) : मन्दिरा थापा, अनिता अधिकारी, अञ्जु तामाङ र रमा सिंह
    साब्रे (महिला) : कमला श्रेष्ठ, रविना थापा, शिक्षा नापित र अस्मिता बस्नेत

    क्रिकेट

    पुरुष : ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, दिपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी, बिनोद भण्डारी, अभिनास बोहरा, सन्दिप जोरा, आरिफ शेख, पवन सर्राफ, ललित नारायण राजवंशी, कुशल भुर्तेल, सुशन भारी, राशिद खान, रोहित कुमार पौडेल
    महिला : रुबिना क्षेत्री (कप्तान), सीता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, अप्सरी बेगम, सोनु खड्का, सरस्वती चौधरी, ममता चौधरी, अन्जली चन्द, सरिता मगर, शान्ति खतिवडा, रोमा थापा, डली भट्ट र कविता कुवँर

     

    गल्फ

    पुरुष : टंक बहादुर कार्की, शुक्र बहादुर राई, सुवास तामाङ, निराज तामाङ
    महिला : स्कस्मिरा शाह, रबिना श्रेष्ठ र शुष्मा कोइराला

    फुटबल

    पुरुष : बिकेश कुथु, अर्पण कार्की, दिप कार्की, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, बिक्रम लामा, बिकास खवास, मिक्चेन तामाङ, छिरिङ गुरुङ, सुजल श्रेष्ठ, सुनिल बल, हेमन्त थापामगर, नितिन थापा, सेसेहाङ आङदेम्वे, तेज तामाङ, बिमल घर्तीमगर, अभिषेक रिजाल, रेजिन सुब्बा र अन्जन विष्ट

    महिला : एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ, पुजा राना, मनमाया लिम्मु, कविता धिमाल, पुनम जर्घामगर, गीता राना, बिमला चौधरी, मञ्जली कुमारी योञ्जन, अनिता बस्नेत, इन्दिरा राई, सरु लिम्बु, दीपा राई र रेनुका नगरकोटे, सावित्रा भण्डारी, निरु थापा र अनिता केसी

    जुडो

    पुरुष : उमेश मगर ६३ केजीमुनि, इन्द्र बहादुर श्रेष्ठ र सुनिल नगरकोटी ६६ केजीमुनि, सन्जित डंगोल ७३ केजीमुनि, मनिष महतो र पवनकुमार श्रेष्ठ ८१ केजीमुनि, श्रीराम माकाजु ९० केजीमुनि, रमेश बहादुर चन्द १ सय केजीमुनि र राजन जोशी १ सय केजीमाथि

    महिला : सोनिया भट्ट ४८ केजीमुनि, देवीका खड्का ५२ केजीमुनि, मनिता श्रेष्ठ प्रधान ५७ केजीमुनि, निर्मला घर्तीमगर र अमिशा राणा ६३ केजीमुनि, बिनिता मगर र निशा चौधरी ७० केजीमुनि, पुनम श्रेष्ठ ७८ केजीमुनि र आकृति जोशी ७८ केजीमाथि

    सिंह बोहरा

    महिला : रन्जना राई, बन्दना राई, निशा राई, कल्पना ओली, रामकुमारी चौधरी, शारदा विक, यमा राई, कबिता राई, भिममाया थापा, शान्तिकला राई, आइतेलमु शेर्पा, बबिता श्रेष्ठ, संगिता चौधरी, दुर्गा बोहरा, अर्चना न्यौपाने र देशकुमारी बासकोटा

     

    कबड्डी

    पुरुष : लालमोहर यादव, प्रविन खड्का, रञ्जित गजमेर, रामु टमटा, रामप्रसाद महतो थारु, कल्याण भुजेल, पदम बहादुर श्रेष्ठ, बिनोद तामाङ, जय बहादुर बोहरा, प्रदीप मिजार र कुमार लामा

    महिला : मेनुका राजवंशी, जयन्ती बडु, मानमती बिष्ट, अनुजा कुलुङ राई, हरिना थापा, कोषमाया बस्नेत, कमला थापा, सुदा गिरी, सरिता भुजेल, रबिना चौधरी, गंगा धामी र कुस्तिका चौधरी

    खो–खो

    पुरुष : इन्दर कुमार राय कुर्मी, श्याम कुमार बुढाथोकी, धन प्रसाद चौधरी, हेमराज पनेरु, कुशल मेचे, टेक बहादुुर सार्की, बुद्ध कुमार थापा, गोपी प्रसाद तिम्सिना, भरत सारु, तिलक सिंजाली, गौरव रोकाय, मिलन कुमार राय, गणेश विश्वकर्मा, राजन बल र सन्तोष बोहरा

    महिला : सरस्वती कठायत, दिल कुमारी तामाङ, बिनु तामाङ, धनमाया दर्लामी, सीता शाह, निर्मला गिरी, पुनम थारु, दिपा विश्वकर्मा, अञ्जली थापा, मनमती धामी, सुनिता भुजेल, पुजा ओड, आशा थारु, करिश्मा बोगटी र सुमित्रा चौधरी

    कराते

    एकल काता (पुरुष) : मण्डेकाजी श्रेष्ठ
    एकल काता (महिला) : चञ्चला दनुवार
    टिम काता (पुरुष) : मण्डेकाजी श्रेष्ठ, प्रवीण मानन्धर र महसुस तामाङ
    टिम काता (महिला) : निर्मला तामाङ, संगिता मगर र सरु कार्की
    पुरुष : सोनाम लामा ५० केजी, लक्ष्मण तामाङ ५५ केजी, राजीव पुडासैनी ६० केजी, नवीन रसाइली ६७ केजी, गंगाराम कुसवार ७५ केजी, दिवस श्रेष्ठ ८४ केजीमुनि र विप्लवलाल श्रेष्ठ ८४ केजीमाथि
    महिला : कुसुम खड्का ४५ केजी, अनु अधिकारी ५० केजी, मनीषा चौधरी ५५ केजी, अनु गुरुङ ६१ केजी, सुनिता महर्जन ६८ केजी, अनुपमा मगर ६८ केजीमाथि

    पौडी

    पुरुष : सुभम श्रेष्ठ, अनुभव सुब्बा, दिपाङ्कर अवाले, तेजिङ गुरुङ, गौरव लामा, तरुण भण्डारी, विकास कुमाल, नासिर हुसैन, उर्गेन महर्जन, सागर नायक, दिलीप थापा मगर, जेबिस पौडेल, एलेक्स्जेन्डर शाह, सेरन सिंह, निर्भय थापा र सैयद हम्जा शाह
    महिला : दुवाना लामा, सोफिया शाह, टिसा शाक्य, अनुसिया टन्डुकार, उपाष्ती महर्जन, अदिप्सा वैद्य, गौरिका सिंह, युस्का महर्जन, समीरा शोभा थापा, सेर्वी महर्जन, आयुष्मा तुलाधार र दिया स्थापित

    स्क्वास

    पुरुष : अमृत थापा मगर, अरान्त केशर सिंह, अमिर ब्लोन र दिपक थापा
    महिला : कृष्णा थापा, भावना सुनुवार, बिपना ब्लोन र स्वस्थानी श्रेष्ठ

    सुटिङ

    पुरुष : अर्नभ घिमिरे, विजय कार्की, हरी बहादुर थापा, सुकदेव चौधरी, कुमार कार्की, सुमन तुलाधर, सुसे चौधरी, दिपक थापा, धन बहादुर विके, बदरुद्धिन अन्सारी, अनिल ठकुरी र विपेश खड्का

    महिला : सुस्मिता नेपाल, श्रेया केसी, कल्पना परियार, कृष्णा थापा, मिरा वन्जरा, सिमा तुलाधर, हेमा चौधरी, सरिता बस्नेत, निशा लामा र दुर्गा सिन्जाली

    टेबल टेनिस

    पुरुष : स्यान्टु श्रेष्ठ, विनेश खनियाँ, पुरुषोत्तम वज्राचार्य, शिवसुन्दर गोथे र संयोग कपाली
    महिला : नविता श्रेष्ठ, रविना महर्जन, दीक्षा तामाङ, एलिना महर्जन र सिक्का सुवाल

    टेनिस

    पुरुष : संरक्षक भूषण बज्रचार्य, प्रणव खनाल, प्रदीप खड्का, सन्तोष खत्री, साम्यक भूषण बज्रचार्य र नविन मगरमहिला ः प्रेरणा कोइराला, सलोनी तामाङ, अभिलाषा विष्ट, आइरा राउत, रायना शाह र प्रकृति श्रेष्ठ

    ट्रायथोलन

    पुरुष : बसन्त थारु, दिपेश चौधरी, लक्ष्मण मल्ल, हिमाल टमाटा र नितेश मानन्धर
    महिला : सोनी गुरुङ र केशरी थापा मगर, हुमी बुढा मगर, निर्जला ताम्राकार र इन्दु कला नेम्बाङ

    भलिबल

    पुरुष : इमबहादुर राना (कप्तान), राजेन्द्र विष्ट, धनबहादुर भट्ट क्षेत्री, हरि हजुर थापा, टेकराज अवस्थी, हरि अधिकारी, दुर्गा खड्का, द्धारिका थापा, ईश्वर थापामगर, विनोद चन्द, विशाल विक, शरण सामरी क्षेत्री, कुलबहादुर थापा र रविन चन्द
    महिला : अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, रेश्मा भण्डारी, निरुता ठगुन्ना, जानकी भण्डारी, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन, पुनम चन्द र सलिना श्रेष्ठ

    बिच भलिबल (पुरुष) : मानबहादुर श्रेष्ठ, दिल सुनार, सञ्जु विक्रम शाह, राजु विक
    बिच भलिबल (महिला) : बिनिता बुढाथोकी, कोपिला उप्रेती, मनिषा चौधरी र नेविका चौधरी

    तेक्वान्दो

    क्यारोगी (महिला) : निशा रावल ७३ केजी, निमा गुरुङ ५७ केजीमुनि, काजल श्रेष्ठ ४६ केजीमुनि, युनिशा राई ४९ केजीमुनि, अस्मिता खड्का ५३ केजीमुनि, मनिता शाही (इन्दिरा बस्नेत उमेरका कारण खेल्न अयोग्य) ६२ केजीमुनि, संगिता बस्याल ६७ केजीमुनि र अप्सरा कार्की ७३ केजीमुनि
    क्यारोगी (पुरुष) : वीरबहादुर महरा ६८ केजीमुनि, सक्षम कार्की ८७ केजीमाथि, मनोज मल्ल ५४ केजीमुनि, ज्ञानेन्द्र हमाल ६३ केजीमुनि, गोविन्द मगर ५८ केजीमुनि, निश्चलमान श्रेष्ठ ७४ केजीमुनि, किरण मगर ८० केजीमुनि र भुपेन श्रेष्ठ ८७ केजीमुनि
    पुम्से (पुरुष) : (१८ देखि २४ वर्ष) स्कृष्ण तामाङ, शिशिर श्रेष्ठ, असिम राउत, दिपेन्द्र गुरुङ
    २४ देखि २९ वर्ष : कमल श्रेष्ठ, जितबहादुर बोटे, प्रेम बहादुर लिम्बु
    ३० वर्षमाथि : रेजिन रिमाल र सन्जिव ओझा
    पुम्से (महिला) २४ देखि २९ वर्ष : पार्वती गुरुङ, निता गुरुङ, प्रशंसा क्षेत्री, सुशिला राई
    १८ देखि २३ वर्ष : सीना मादेन, निशा दर्नाल, स्वस्तिका तामाङ, सन्जिला तिमल्सिना र ३० वर्षमाथि आयशा शाक्य

    उसु

    थाउलो (महिला) : निमा घर्ती मगर (नानछवान अलराउण्ड), सुस्मिता तामाङ (छाङ्गछवान), मिना ग्लान (थायची छवान अराउण्ड) र कविता थापा (चेनसु छियाङ्गसु)
    थाउलो (पुरुष) : विवेक सिंजाली (पुरुष छाङ्गछवान), दिपक हमाल (नानछवान अलराउण्ड), हरी प्रसाद गोले (थायची छवान अराउण्ड) र विश्व बुढामगर (ताओसु कुनसु)
    सान्सौ (महिला) : एलिना चौधरी ५२ केजी, जुनी राई ५६ केजी, निशा विक ६० केजी, मनिषा राउत ६५ केजी, बिन्दु पुनमगर ७० केजी र शिलु डंगोल ७५ केजी
    सान्सौ (पुरुष) : अशोक खालिङ (५२ केजी), अमर सुनार (५६ केजी), मंगलप्रसाद थारु (६० केजी), सुवाल भुल सेठी (६५ केजी), चित्रसिंह ठकुरी (७० केजी), पदम राई (७५ केजी), निकेश श्रेष्ठ (८० केजी) र किरण सिंह साउत (८५ केजी)

    भारोत्तोलन

    पुरुष : तुलाराम महतो ५५ केजी, राजु चौधरी ६१ केजी, प्रकाश केसी ६७ केजी, कमल बहादुर अधिकारी ७५ केजी, बिकास थापा ८१ केजी, दिनेश कार्की ८५केजी, विशाल सिंह विष्ट ९६ केजी, सन्देश गुरुङ १०२ केजी, सागर भण्डारी १०९ केजी र पुकार गुरुङ १०९ केजी भन्दा माथि
    महिला : करिना चौधरी ४५ केजी, संगिता राई ४९ केजी, सञ्जु चौधरी ५५ केजी, कमला श्रेष्ठ ५९ केजी, देवी चौधरी ६४ केजी, राज्यलक्ष्मी थापा ७१ केजी, तारादेवी पुन ७६ केजी, लक्ष्मी वन ८१ केजी, मनकुमारी कुमाल ८७ केजी र अस्मिता राई ८७ केजी माथि

    कुस्ती

    पुरुष : नरेश यादव, सरोज यादव, सुरेस चुनारा, बन्नी लाल राउत अहिर, राज यादव, सुमिर कुमार शाह र सागर कुमार यादव
    महिला : मनिषा सिंह, संगीता धामी, सुशिला चन्द, अम्बिका भण्डारी, कोमल खत्री र निर्मला जागरी

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij