Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अव पार्टीमा कुनै द्विविधा छैन – प्रचण्ड


  • शनिबार, मंसिर ७ २०७६

  • अव पार्टीमा कुनै द्विविधा छैन – प्रचण्ड

    काठमाडौ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अव पार्टीमा कुनै द्धिविधा नभएको बताएका छन । चुनवप्रचारको लागी वागलुङ पुगेका दाहालले आफुले पार्टीलाई प्रभावकारीढंगवाट सञ्चालन गर्ने र अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रभावकारी ढंगवाट सञ्चालन गर्ने बताए । पार्टीको कार्यकारी अध्यक्षको जिम्वेवारी पाएका दाहालले अव पार्टी वलियो हुने दावी गरे । उनले अतिक्रमित भूमि फिर्ता ल्याइने पनि उल्लेख गरे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij