काठमाडौँ – सत्तारुढ दल नेकपा सचिवालय बैठक बुधबार बिहान बस्ने भएको छ ।
नयाँ मन्त्री चयनबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बैठक बोलाइएको नेकपा कार्यालयले जनाएको छ ।
बैठकमा एकता बाँकी काम पूरा गर्ने विषयमा पनि छलफल हुनेछ ।
एकताको अधिकांश काम सकिए पनि केही कमिटीको मात्र बाँकी रहेका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
