Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल कुवेतसँग १-० ले पराजित


  • मंगलबार, मंसिर ३ २०७६

  • नेपाल कुवेतसँग १-० ले पराजित

    काठमाडौं – विश्वकप छनौट अन्तर्गत कुवेतसँगको नेपाल पराजित भएको छ ।
    भुटानको थिम्पुमा मंगलबार नेपाल कुवेतसँग १–० गोल अन्तरले पराजित भएको हो । जबकी यही टीमसँग कुवेतमा नेपाल ७–० गोलको विशाल अन्तरले हारेको थियो ।
    कुवेतका बदर अल मतवाले २८ औं मिनेटमा निर्णायक गोल गरे । यो जितसँगै कुवेतको पाँच खेलबाट १० अंक भएको छ । चौथो स्थानमा रहेको नेपालको तीन अंक छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij