Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मन्त्रीपरिषद पुर्नगठन हुने, प्रधानमन्त्री गम्भिर परामर्शमा


  • सोमबार, कार्तिक २५ २०७६

  • मन्त्रीपरिषद पुर्नगठन हुने, प्रधानमन्त्री गम्भिर परामर्शमा

    काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पर्नगठनको तयारीलाई तिब्रता दिएका छन । कार्यसम्पादन सन्तोषजनक नभए पछि प्रधानमन्तीले मन्त्री परिषद पुनर्गठन गर्न लागेका हुन । प्रधानमत्रीले पुर्नगठनका वारेमा नेकपा सचिवालयमा छलफल गरेका छन । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संग पनि ओलीले गम्भिर छलफल गरेका छन । मातृका यादव, रघुविर महासेठ , थममाया थापा, लालवावु पण्डीत लगाएतका मन्त्रीहरुको पद धरापमा परेको छ । पछिल्लो पटक मृगौलाको डायलसिस गरे पछि स्वास्थमा उल्लेख्य सुधार देखिय पछि प्रधानमन्त्री ओली सक्रिय छन । उनले आफ्ना सल्लाहकार र सचिवालयका सदस्यहरुको पनि राजिनामा मागेका छन । यस अघि सातै प्रदेशका प्रमुखहरुलाई हटाएका ओली मन्त्रीपरिषद पुर्नगठन गरेर आक्रामक रूपमा अघि पढ्न चाहेको देखिन्छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij