Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्री ओली स्वदेश फिर्ता


  • आइतबार, कार्तिक १० २०७६

  • प्रधानमन्त्री ओली स्वदेश फिर्ता

    काठमाडौं, १० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कनु भएको छ । अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी भई प्रधानमन्त्री ओली आज विहान स्वदेश फर्कनु भएको हो ।

    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायतका मन्त्रीहरुले स्वागत गर्नुभएको थियो । कात्तिक ८ र ९ गते भएको सम्मेलनमा प्रधानमन्त्री ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij