Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अदालतले तेस्रो पटक थप्यो आलमलाई ८ दिनका लागि म्याद


  • शुक्रबार, कार्तिक ८ २०७६

  • अदालतले तेस्रो पटक थप्यो आलमलाई  ८ दिनका लागि म्याद

    रौतहट – रौतहट बमकाण्डका आरोपी निलम्बित सांसद अफ्ताव आलमलाई जिल्ला अदालत रौतहटले तेस्रो पटक ८ दिनको म्याद थप गतेको छ ।

    न्यायाधीश केशवराज पाण्डेको इजलासले आजदेखि लागु हुने गरी ८ दिनको म्याद थप गरेको स्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए ।
    आलमलाई अदालत ल्याउँदा सुरक्षा व्यवस्था कडा पारिएको थियोे ।

    प्रहरी नियन्त्रणमा रहेका आलमले बयान दिन नमानेपछि गत कार्तिक ३ गते ५ दिनको म्याद थप गरिएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij