Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रपति सीको सवारी हुने बाटोको प्रधानमन्त्रीद्धारा निरीक्षण


  • शनिबार, असोज २५ २०७६

  • राष्ट्रपति सीको सवारी हुने बाटोको प्रधानमन्त्रीद्धारा निरीक्षण

    काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि भइरहेको तयारीबारे प्रधानमन्त्री केपी शर्मा ओली आफैंले स्थलगत निरीक्षण गरेका छन् ।

    उनले शनिबार बिहानै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट राष्ट्रपति सीको सवारी हुने बाटाहरु हुँदै सोल्टी होटलसम्म निरीक्षण गरेका हुन् ।
    ‘एक पटक आफैं हेरौं न भनेर निरीक्षणमा निस्कनु भएको हो’ प्रधानमन्त्री निकट स्रोतले भन्यो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij